पूर्वअर्थमन्त्री महतको नयाँ किताबः उदारवादका कमजोरी लुकाउन खोजेको हो कि नदेखाउन ?: निशान्त खनालको समीक्षा

डा. राम शरण महत नेपाली अर्थतन्त्रले चाहे पनि भुल्न नसक्ने नाम हो । सन् ९०को दशकमा प्रजातन्त्रको पुनर्बहाली पछि नेपालले लिएको उदारवादी आर्थिक नीतिका एक प्रमुख डिजाइनर रहेका उनलाई नै खुला बजार र अर्थनीतिका जस अपजस दिने गरिएको छ । पहिलो पटक सन् १९९४ मा अर्थमन्त्री भएका महतले, त्यसपछि बिभिन्न सरकारमा रही हालसम्म ६ पटक…