भूमी ऐन ल्याउने तयारीमा सरकार, गुठी विधेयकबारे छलफल तिर्ब

काठमाडौं । सरकारले गुठी लगायत मालपोत, भू–उपयोग, भूमी, जग्गा प्राप्ती, विर्ता उन्मुलन लगायत ११ वटा विषय समेटेर एकीकृत भूमी ऐन ल्याउने तयारीमा रहेको छ । यसै सन्दर्भमा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गुठी विधेयकमा समेट्नुपर्ने विषयमा छलफल अगाडि बढाएकी छिन् । गुठी विधेयकका सम्बन्धमा काठमाडौं उपत्यकाका सांसद्, राजनीतिक अगुवा, काठमाडौं महानगरपालिकाका…