वाणिज्य बैंकमा निक्षेप ३० खर्ब बढी, साढे ५ महिनामा १ खर्ब ४० अर्ब निक्षेप थपियो

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप ३० खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । पुस ११ सम्ममा वाणिज्य बैंकहरुमा कुल निक्षेप ३० खर्ब १४ अर्ब पुगेको हो । साढे ५ महिनाको अवधीमा वाणिज्य बैंकमा १ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप थपिएको छ । असार मसान्तसम्ममा बैंकहरुमा २८ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । वाणिज्य…