भ्रमण वर्ष २०२० मा लाखौं पर्यटकलाई स्वागत गर्दैछौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमण वर्ष २०२० मा नेपालमा लाखौं पर्यटक ल्याउने बताएका छन् । शुभकामना सन्देशमा केपी शर्मा ओलीले भनेका छन्, ‘हामी नेपाल भ्रमण वर्षका रुपमा समेत मनाउँदै लाखौं पर्यटकलाई नेपालमा स्वागत गर्दैछौं ।’ अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाउन सक्यौं भने दूरगामी महत्वको ऐतिहासिक नेपाल भ्रमणमा मित्रराष्ट्रका पाहुनालाई सत्कार…