कुस्मा । पृष्ठभूमिमा मुस्कुराइरहेको धौलागिरी हिमाल । वरिपरि ठूल्ठूला पहाड । हरियो बनजंगल । चराचुरुङको चिर्बिरचिर्बिर आवाज । स्वाँ गर्दै सुसाएको कालिगण्डकी । स्वच्छ हावाको सिरसिरे सिरेटो । वारी फाँटमा सुन्दर बजार । पारिपट्टी तारेभिर । वर्णन गर्दा शब्दहरु नै गल्लान् कि जस्तो हुने यो ठाउँ हो पर्वतको कुस्मा र बागलुङको बीचमा रहेको कालिगण्डकीमा निर्माणाधीन…