सहर फोहोर गर्नेलाई महानगरले तिरायो ५८ हजार जरिवाना

काठमाडौं । अनाधिकृत रुपमा होर्डिङ बोर्ड राख्ने, भित्तामा पोष्टर टाँस्ने वा लेख्ने र जथाभावी फोहोर गर्नेलाई काठमाडौ महानगरपालिकाले जरिवाना तिराएको छ । महानगरपालिकाले काठमाडौं क्षेत्रका १० व्यक्ति तथा संस्थाहरुलाई प्रक्राउ गरी कारबाही स्वरुप जरिवाना तिराएको हो । जसमा महानगरले प्रक्राउ गरी ५८ हजार रुपैयाँ हर्जाना तिराएको हो । महानगराको करबाहीमा पर्नेमा काठमाडौं पूर्व क्षेत्रका २,…