काठमाडौं । पछिल्ला दिनमा चोरी र ठगीका अनेकन घटना सार्वजनिक भएका छन् । चिनियाँहरुको ठूलो संख्याले नेपालमा बसेर ठगी गरिरहेको विषयमा सार्वजनिक भइसकेको तथ्यले पनि त्यसलाई पुष्टि गर्छ । फेरी अर्काे घटना सार्वजनिक भएको छ । चोरी गरेको प्रहरीको वाकीटक िसेट बोकेर आफू प्रहरी भएको भन्दै ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । म…