वार्षिक सधारणसभा र नयाँ कार्यसमिति चयन एकैसाथ गर्ने इक्यानको निर्णय

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आगामी पुस २६ गते वार्षिक साधारण सभा र नयाँ कार्यसमिति चयन एकैसाथ गर्ने भएको छ । २ वर्ष कार्यकालको जिम्मेवारी पाएको अध्यक्ष विष्णुहरि पाण्डेको कार्यसमितिले सधारण सभा र नयाँ कार्यसमिति छनोट एकै मितिमा गर्ने निर्णय गरेको हो । ‘इक्यानलाई आर्थिक पारदर्शिता र सुशासन कायम गराउनका लागि साथै नयाँ…