काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेका छन् । बुधबार साँझ राष्ट्रपति कार्यालयमा नयाँ मन्त्रिमण्डलको सूची पठाइएको हो । प्रधानमन्त्री ओलीले केही मन्त्री तथा राज्यमन्त्री हटाएका छन भने केही मन्त्रीहरुको मन्त्रालय परिवर्तन गरेका छन् । प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयमा पठाएको नयाँ मन्त्रिमण्डलको सूची राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको हो । यी भए नयाँ मन्त्री हृदयेश…