काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको पुनर्गठन गर्ने तयारी गरेका छन् । मन्त्रिपरिषद् पुनर्गठनका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएपछि प्रंधानमन्त्री र अध्यक्ष दाहाल दुवै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन राष्ट्रपति कार्यालय गएका छन् । राष्ट्रपतिसँग मन्त्रिपरिषद गठन लगायतका विषयमा छलफल गरेर मन्त्रिपरिषदलाई नयाँ आधारमा पुनर्गठन गर्ने तयारी गरेको…