काठमाडौं । बैदेशिक रोजगार विभागले यही मंसिर १५ गतेदेखि श्रम स्वीकृतिलाई अनलाइन प्रणालीमा लैजाने निर्णय गरेको छ । जसका कारण वैदेशिक रोजगारमा जाने श्रमिकहरुलाई राहत हुने भएको छ । अहिले श्रम स्वीकृति लिनका लागि हरेक दिन श्रम कार्यालयमा भीड लाग्छ । राजधानी बाहिरबाट यहाँ आउने र श्रम स्वकृति लिन घण्टौ जाममा बस्नु पर्दा श्रमिकहरुले दुःख…