विकास निर्माणमा बढी मुआब्जा माग्नेसँग प्रधानमन्त्री असन्तुष्ट, सरकारबाट लाभ लिने प्रवृति हाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका आयोजनामा बढी मुआब्जा लिने प्रवृति हाबी भएको बताएका छन् । माथिल्लो त्रिशुली थ्री ए आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास निर्माणमा आवश्यत्ताभन्दा बढी मुआब्जा माग्नेहरु हाबी भएको बताए । यसले विकास निर्माणको काम अगाडि बढाउन नसक्ने भन्दै प्रधानमन्त्री ओलीले मुआब्जा र क्षतिपूर्ति माग्दा सरकारको क्षमतालाई समेत हेर्नुपर्ने…