पोखरा विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न सरकारले दियो स्वीकृति

काठमाडौं । आगामी २ वर्षभित्र सञ्चालन गर्ने लक्ष्य लिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारले आवश्यक जग्गा अधिग्रहण गर्न स्वीकृति दिएको छ । सन् २०२२ सम्म सञ्चालन गर्ने तयारी भइरहेको विमानस्थलका लागि अझै ५८४.६४१ रोपनी जग्गा र ६३ वटा घरघटरा अधिग्रहण गर्नुपर्ने हुन्छ । मन्त्रिपरिषदको बैठकले कुल अघिग्रहण गर्नुपर्नेमध्ये प्रथम चरणमा १४७.६९ रोपनी जग्गा…