काठमाडौं । एनआईसी एशिया बैंकको साधारणसभाले २१.०५ प्रतिशत लाभांश पारित भएको छ । बैंकको शुक्रबार सम्पन्न २२औं साधारणसभाले चुक्ता पूँजीको २१.०५२६ प्रतिशत अर्थात् १ अर्ब ८५ करोड ९८ लाख ३७ हजार ६ सय २१ रुपैयाँ लाभांश पारित गरेको हो । जसमध्ये १० प्रतिशतका दरले हुन आउने ८८ करोड ३४ लाख २२ हजार ८ सय ७०…