इ-सेवाबाट प्लेनको टिकट काटे कारबाही गरिने (सूचनासहित)

काठमाडौं । प्रदेश नम्बर ५ सरकारले इ–सेवाबाट हवाई टिकट काटी कारोबार गरेमा कारबाही गर्ने भएको छ । एक सूचना जारी गर्दै प्रदेश नम्बर ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले अनुमति नलिइ इ–सेवाबाट हवाई टिकट काटी व्यवसाय गर्नेलाई कारबाही गर्ने उल्लेख गरेको छ । सूचनामा पर्यटन ऐन २०७६ दफा ११ को उपदफा १ बमोजिम…