मुटु दिवसको अवसरमा अल्का अस्पतालमा निःशुल्क ल्याव परीक्षण

ललितपुर । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले मुटुको उपचारका लागि गरिने विभिन्न ल्याव परीक्षण निशुल्क गर्ने भएको छ । विश्व मुटु दिवसका अवसर पारेर अल्का अस्पतालले यही असोज १२ गते इजिसी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण सित्तैमा गर्न लागेको हो । लाइन्स क्लव अफ काठमाडौं अल्का र लियो क्लव अफ काठमाडौं…