काठमाडौं । इमानदार बैंकर अजय श्रेष्ठ पक्राउ परेपछि बैंकर्स संघले यस विषयमा छलफल गरेको छ । संघको मंगलबार बसेको पूर्ण बैठकले अजय श्रेष्ठजस्ता अत्यन्तै इमानदार व्यक्ति फसेको भन्दै महान्यायधिवक्ता अग्नि खरेललाई भेटेर हिरासतमा नराखी अनुसन्धान गर्न आग्रह गर्ने निर्णय गरेको छ । https://internal.appharu.com/2019/09/95605.html बैंक अफ काठमाडौंका तत्कालीन प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई साढे ४ करोड ऋण…