काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले शिक्षा र स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको ठूलो भूमिका निर्वाह गरेर काम गरेको भन्दै त्यसमा हस्तक्षेप नगर्ने बताए । नेपाल उद्योग वाणिज्य संघ काठमाडौं जिल्लाको साधारणसभाको उद्घाटन गर्दैै अर्थमन्त्री खतिवडाले निजी क्षेत्रको भूमिकामा हस्तक्षेप नहुँने बताए । बजेटमा नै आफुले अर्थतन्त्र संचालन गर्ने इन्जिन निजी क्षेत्र भएको उल्लेख गर्दै अर्थमन्त्री…