गुणस्तरको झगडाले फुट्यो सिमेन्ट उत्पादक संघ, डेढ दर्जन सदस्यको राजिनामा

काठमाडौं । सिमेन्ट उद्योगीहरुको छाता संगठन सिमेन्ट उत्पादक संघमा विवाद चुलिएको छ । संघका अध्यक्ष र पदाधिकारीहरु आफ्नो व्यक्तिगत स्वाथ्र्य पूर्ति गर्न लागेको आरोप लगाउँदै डेढ दर्जन बढी साधारण सदस्यहरु संघबाट बाहिरिने घोषणा गरेका छन् । जम्ममा ५५ जना सदस्य रहेको संघबाट १८/२० जना सदस्यहरुले बाहिरिने निर्णय गरेका हुन् । ‘संघको कार्यमितिमा रहेका साथीहरु सदस्यहरुको…