काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले हवाई यात्रामा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने घोषणा नेपाल एयरलाइन्सले कार्यान्वयन गर्ने भएको छ । मन्त्रीले उक्त घोषणा गरे लगत्तै विज्ञप्ती जारी गर्दै निजी क्षेत्रका विमान कम्पनीले उक्त छुट दिन नसक्ने बताएका थिए । तर नेपाल एयरलाइन्सले भने छुट दिने बताएको छ । ७० वर्ष पूरा भएको प्रमाणित हुने…