काठमाडौं । बीमा कम्पनीहरुबीच हुने अस्र्वथ प्रतिस्पर्धा रोक्न आचारसंहिता बनाइएको छ । बीमा समितिको निर्देशनम बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले तयार पारेको आचारसंहिता यही असोज ३ गतेदेखि लागू हुनेछ । आचारसंहिता अनुसार कर्मचारी नियुक्तको सन्दर्भमा कुनैपनि कम्पनीमा कार्यरत कर्मचारीलाई अर्को कम्पनीमा नियुक्त, गर्नु पर्दा पुरानो कम्पनीमा स्वीकृत भएको राजीनामापत्र लिइमात्र नियुक्त गर्न मिल्ने…