काठमाडौं । डेढ महिनाको वाणिज्य बैंकमा निक्षेप ८ अर्बले घट्दा कर्जा भने ३४ अर्ब रुपैयाँले बढेको छ । गत असार मसान्तसम्ममा बैंकहरुको निक्षेप २७ खर्ब ६४ अर्ब रुपैयाँ रहेको थियो । भदौ २० सम्म आइपुग्दा ८ अर्ब रुपैयाँले घटेर २७ खर्ब ५६ अर्ब रुपैयाँमा आएको छ । साउन ३ गते २७ खर्ब ५० अर्ब रुपैयाँ रहेको…