कौतुहलता बोकेर आएका मेयर उत्साहित हुँदै फर्किए

काठमाडौं । घुम्न रुची हुने अन्तर्राष्ट्रिय नगरका नागरिकलाई नेपाल घुम्न आउन नेपालले निम्तो पठाएको छ । इन्द्रजात्रा अबलोकनका लागि आमन्त्रण गरिएका नगरबाट काठमाडौं आएका पाहुनालाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटकलाई भ्रमण बर्ष २०२० मा नेपाल आउन निम्तो दिएका हुन् । ‘तपाईको नगरबाट घुम्न निस्किने नागरिकलाई हामी उत्कृष्ट गन्तव्य दिन्छौं । हामीसँग…