काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौंका तीन वटा मिठाई पसलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा मिति नभएका, मिति नाघेका, सरसफाइमा लापरर्वाही गरिएका खाद्य पदार्थ भेटिएको छ । अनुगमन टोलीले त्यस्ता खाद्य सामग्री नष्ट समेत गरेको छ । अनुगमन पछि कृषि राज्यमन्त्री रामकुमारी चौधरीले…