दशैंका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं । दशैंका लागि लक्षित गरी असोज ५ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा बिहीबार बसेको बैठकले असोज ५ गतेदेखि अग्रिम टिक बुकिङ खुला गर्ने निर्णय गरेको हो । विभागका महानिर्देशक गोगनबहादुर हमालले व्यवसायी, ट्राफिक प्रहरीसँगको बैठकले बुकिङ खुला गर्ने निर्णय गरेको क्लिकमाण्डूलाई जानकारी दिए । दशैंमा यात्रुको चाप…