आफ्नै बारीको तरकारी बेचेर करोडपति

अर्घाखाँची । ‘४० सालमा पाएको सरकारी जागिर छाडेर अन्न फल्ने यस्ता बारीमा तरकारी खेती गर्दा बुद्धि बिग्रेको मान्छे भनेर डाहा गर्थे । तर तरकारीबाट राम्रो आम्दानी भएको देखेपछि तिनै गाउँलेले मेरो देखासिकी गरेर तरकारी खेती र गाईपालनलाई मुख्य पेशा बनाएका छन्,’ यो भनाइ हो घोचेखोलाका कृषक गणेश बन्जाडेको । घोचेखोलाका बञ्जाडे अहिले जिल्लाकै एक नमूना…