बैंकको ऋण तिरेको ५ दिनभित्र धितो फुकुवा हुने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ऋण तिरेको ५ दिनभित्रमा अब ऋण फुकुवा हुने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशिका जारी गर्दै ऋणीले ऋण तिरेको ५ दिनभित्रमा धितो फुकुवा गर्नुपर्ने व्यवस्था गरेको हो । यसअघि ऋण तिरेको यथासक्य छिटो धितो फुकुवा हुने व्यवस्था थियो । बैंक तथा वित्तीय संस्थाले ऋण तिरेपछि…