काठमाडौं । इटालियन कम्पनी सिएमसीले स्थानीय ठेकेदार तथा सामान आपूर्तिकर्ताको रकम भुक्तानी नगरेको सन्दर्भमा प्रमाणसहित सम्पर्क राख्न खानेपानी मन्त्रालयले आग्रह गरेको छ । सिएमसीले १ अर्ब ५० करोड बढी रकम भुक्तानी गर्न बाँकी रहेको भन्दै स्थानीय ठेकेदार तथा सामान आपूर्तिकर्ताले विरोध गर्दै आएका छन् । मन्त्रालयले चिनियाँ कम्पनी सिनो हाइड्रोलाई आयोजनाको मुख्य काम अगाडि बढाउन…