आफ्नै राजीनामा माग्ने लगानीकर्ता ढकालसँग अर्थमन्त्री खतिवडाको जम्काभेटमा जे देखियो…

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्री हुने वित्तिकै सेयर बजारलाई अनुत्पादक क्षेत्र हो भने । त्यसपछि उनको धेरै आलोचना पनि भयो । आलोचनापछि पनि अर्थमन्त्रीले यसलाई सच्चाएनन् । प्रट्याएनन् । तर अहिले खतिवडालाई उनकै बोली भारी भएको छ । त्यो सानो अभिव्यक्तिले अहिलेसम्म पनि मन्त्री खतिवडालाई छाडेको छैन, आलोचनाको पात्र बनाई नै रहेको छ…