दशैंको टिकाको साइत १०ः३५ बजे

काठमाडौं । यस वर्षको दशैंको टिकाको साइत बिहान १० बजेर ३५ मिनेटका लागि उत्तम भएको पञ्चाङग निर्णायक समितिले बताएको छ । बडा दशैं असोज २१ गते परेको छ । असोज १२ गते आइतबारदेखि नवरात्र सुरु हुनेछ । १३ गते सोमबार सेनाको झण्डा फेर्ने साइत १० बजेर २५ मिनेटका लागि तोकिएको छ । असोज १९ गते आइतबार…