एमबीबीएसको प्रवेश परीक्षा रोक्न सर्वोच्चको अन्तरिम आदेश (आदेशसहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शिक्षण संस्थान (आइओएम) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिबार लिने भनिएको एमबीबीएसको प्रवेश परीक्षा रोकन् आदेश दिएको छ । शुक्रबार आयुष ओझा समेतले चिकित्सा शिक्षा ऐन विपरीत प्रवेश परीक्षा लिन लागेको भन्दै रिट हालेको रिटमा न्यायाधीश तेज बहादुर केसीको एकल इजलासले दुबै पक्षलाई राखेर छलफल गर्नुपर्ने भएकाले परीक्षा रोक्न अन्तरिम…