काठमाडौं । ह्याकरको आक्रमणपछि अधिकांश बैंकका एटीएम चलेका छैनन् । चाइजिन ह्याकरले एटीएमको प्रयोग गरी विभिन्न बैंकबाछ ठूलो रकम निकालेपछि एटीएमको सर्भर नै डाउन गरिएको छ । ‘भिजाकार्डबाट रकम ह्याक गरेको देखियो, ह्याकरहरु चाइनिज छन्,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘त्यसैले थप चोरी हुन नदिन एटीएमको सर्भर डाउन गरेर अनुसन्धान गरिरहेका छौं ।’ यसरी एटीएम ह्याक…