सहकारीमा स्प्रेड तोक्ने नीतिको सहकारीकर्मी नै विरोधमा

काठमाडौं । सहकारी क्षेत्रमा लगाईएको सन्दर्भ ब्याजदर (स्प्रेड दर)को विषयमा केही सहकारीकर्मीले विरोध गरेका छन् भने केहीले स्वागत गरेका छन् । यसको विरोध गरिरहेको उपत्यका सहकारी संघर्ष समितिले सहकारीमा लगाएको सन्दर्भ ब्याजदरमा असहमति जनाउँदै संघर्षका कार्यक्रम गर्नेदेखि अन्तर्राष्ट्रिय सहकारी महासंघसम्म जाने चेतावनी दिएको छ । संघर्ष समितिको माग पुरा नभएको खण्डमा अन्तराष्ट्रिय सहकारी महासंघ तथा…