काठमाडौं । पछिलो समय सामसुङ ग्यालेक्सी नोट ७ पड्किएका थुप्रै घटना सार्वजनिक भए । कहिले फोन पड्किने त कहिले ब्याट्री पड्किने जस्ता समस्या आएको थियो । जसकारण संसारभरका सबैजसो एयरलाइन्सहरुले नोट ७ फोन बोकेर यात्रा गर्न प्रतिबन्ध नै लगाए । त्यसपछि समसुङले यो मोडेलको मोवाइल फोनको उत्पादन समेत बन्द गरिसकेको छ । कोरियाली कम्पनी सामसुङले…