शुक्रबार हालसम्मकै सबैभन्दा बढी ७४० कोरोना संक्रमित थपिए, कुल संख्या १५ हजार २५९ पुग्यो

काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७४० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यसरी हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ । मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार हालसम्म उपचारपछि निको हुने कोरोना संक्रमितको संख्या ६ हजार १४३ जना पुगेको छ । जसमा पछिल्लो २४ घण्टामा मात्रै…