काठमाडौं । आर्थिक बर्ष २०७७/०७८ का लागि काठमार्डौं महानगरको आर्थिक बिधेयक ७ औं नगर सभाको तेश्रो बैठकले पारित गरेको छ । असार १० गते बसेको नगर सभाको दोश्रो बैठकमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले आर्थिक बिधेयक र मेयर बिद्यासुन्दर शाक्यले बिनियोजन बिधेयक प्रस्ताव गरेका थिए । यसरी प्रस्ताव गरिएका बिधेयकमध्ये बिहीबार नगर सभामा दफावार छलफल गर्दै…