सोमबार ५३ जना कोरोना संक्रमित थपिए, संख्या ३५७ पुग्यो

काठमाडौं । सोमबार थप ५३ जनाकोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बाँकेमा जिल्लामा ४७ जना थपिएका हुन् । जसमा ४६ जना पुरुष र १ जना महिला छन् । यसैगरी मोरङस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १ जना पुरुष, गुल्मीका ४० वर्षीय पुरुष र  धनुषाका एक जना, रौतहटका १ जना दाङका एक जना र धादिङका…