रौतहटमा थप १० जनामा कोरोना संक्रमण, संख्या २९१ पुग्यो

काठमाडौं । रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार राजपुर नगरपालिका फरहदवा -९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षे पुरुषमा कोरोना देखिएको हो । त्यसगरी रौतहटकै इशनाथ ३ र ५ निवासी २८, ३० र ३३ वर्षे पुरुषमा पनि कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा…