काठमाडौं । भारतलगायत अन्य देशबाट आयात हुने तरकारी तथा फलफुलमा उपलब्ध भएसम्म कोरोना तथा विषादी परीक्षण गरेपछि मात्रे नेपाल भित्राउन सर्वोच्च अदालतले आदेश दिएको छ । आइतबार न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले उक्त आदेश दिएको हो । आदेशमा भनिएको छ, ‘भारतलगायत अन्य देशबाट आयात हुने फलफुल तथा तरकारी जस्ता वस्तुहरुमा पाइने विषादी…