काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा सरकारको पुँजीगत खर्च २७.९९ प्रतिशत मात्रै गरेको छ । विगतका वर्षहरुमा पनि आर्थिक वर्ष सकिन लाग्दा पुँजीगत खर्च हुने गरेको थियो । यो वर्ष भने कोरोनाका कारण चैत ११ गते देखि सरकारले लगाएको लकडाउनले पुँजीगत खर्च बढन नसकेको हो । सरकारले चालु आवमा ४ खर्ब ८ खर्ब ५९…