भोकसँग लड्नका लागि भएपनि लकडाउनकै बीच आर्थिक गतिविधि गर्नुपर्छ: अर्थमन्त्री खतिवडा

काठमडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ मा अहिलेको अवस्थामा पुरक बजेट ल्याउन आवश्यक नभएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटको लागि प्रस्तुत सिद्दान्त र प्राथमिकताको छलफलमा सांसद्ले सोधेको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् । ‘सरकारले सोचेर, विवेक प्रयोग गरेर बजेट ल्याउने हो, भोलि कुनै समस्या भए…