काठमाडौं । पछिल्लो तीन आर्थिक वर्षयता नेपालका सेयर बजारमा निकै उतार चढाव देखिएको छ । बजारमा देखिएको उतार चढावले बजार पुँजीकरणमा पनि निकै असर पारेको छ । यो अवधिमा बजारको विकास विस्तारमा निकै व्यवहारिक काम भएपनि नीतिगत काम हुन नसक्दा बजारको विकासमा अवरोध सृजना भएको जानकारहरुको भनाई छ । नेपाल राष्ट्र बैंंकले सार्वजनिक गरेको तीन…