बजेट भाषणको अन्तिम रुप तयार, यो टिमले दिँदैछ अन्तिम रुप

काठमाडौं । अर्थमन्त्रालयले बजेटमा उल्लेख गरिने भाषणलाई अन्तिम रुप दिएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देखाएपछि बजेट भाषण पूर्ण रुपमा तयार हुने छ । अर्थमन्त्रालयका अनुसार सम्भव भएसम्म आज राती नभएमा भोलिसम्ममा बजेटको सबै काम सकिने छ । प्रधानमन्त्री ओलीबाट हुने निर्देशनको आधारमा अर्थमन्त्रीले बजेटमा लेखिने कुराहरु उल्लेख गरेका छन्…