काठमाडौं। नेपालीहरुको विभिन्न मोबाइल नम्बरमा केहि दिनदेखि शंकास्पद नम्वरबाट मिसकल आएको भन्दै नेपाल टेलिकम तथा एनसेलले त्यस्ता फोन नउठाउन आग्रह गरेका छन् । विगत केहि दिनदेखि अफ्रिकी मुलुकका केहि देशहरुबाट मिस्डकल आउने गरेको र त्यस्ता नम्बरमा पुन फोन गर्दा रकम काटिने गरेको गुनासो सेवाग्राहीले गरिरहेको बेला दुबै मोबाइल सेवा प्रदायक कम्पनीहरुले आउने शंकास्पद विदेशी नम्बरहरुको…