काठमाडौं । स्मार्ट टेलीकमले आफ्नो बजार बिस्तार गर्ने तयारी गरेको छ । पछिल्लो दुरसञ्चार प्रविधीसमेतको जडान र परिक्षण गरिरहेको छ । केही महिनाभित्रै आफ्नो सेवालाई औपचारिकरुपमा नै सर्वसाधारणबीच पुर्याउने तयारी गरिरहेको स्मार्टका प्रमुख प्रशासकीय अधिकृत सजिन राजभण्डारीले जानकारी दिए । ‘हामी बजारमा आउन आक्रामक तयारी गरिरहेका छौं,’ उनले भने । हाल बजारमा रहेका नेपाल टेलीकम…