खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने सावाकटहरेमा नेपाल टेलिकमको बीटीएस टावर जडान गरिएको छ । नेपाल टेलिकमको ७२ लाख ६८ हजार रुपैयाँ तथा तत्कालीन छिमेकी गाविसहरु खोटाङबजारको १५ हजार, वाप्लुखाको ४० हजार, इन्द्रेणीपोखरीको पाँच हजार, लिकुवापोखरीको २५ हजार, बडकादियालेको ५० हजार, डम्वर्खुशिवालयको १० हजार, सावाकटहरेको ५० हजार र स्थानीयको एकलाख ८४ हजार गरी जम्मा ७७…