काठमाडौं । सन् २०१६ मा ट्याबलेटको विश्व बजारमा एप्पल अग्रस्थानमा रहेको छ । एप्पलले गत वर्षमा २७ प्रतिशत ट्याबलेटको विश्व बजार हिस्सा ओगटेको छ । कम्पनीले सो वर्षमा अघिल्लो वर्षको तुलनामा १४.१ प्रतिशतले बढि हो । कम्पनीले सन् २०१६ मा मात्रै ४२.५५ मिलियन आइप्याड बिक्री गरेको थियो । त्यसैगरी एप्पलपछि ट्याबलेटको बजारमा सामसंग दोस्रो स्थानमा…