ग्यालेक्सी सि नाइन प्रो बजारमा अाउँदै, भारतमा हालै सार्वजनिक

काठमाडौं । सामसंगले नेपाली बजारमा छिटै ग्यालेक्सी सि नाइन प्रो स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । यसअघि चीनमा मात्र उपलब्ध भएको यो फोन कम्पनीले यहि फेब्रुअरीको अन्त्यसम्ममा बजारमा ल्याउन लागेको हो । सामसंगले सि नाइन प्रोको मूल्य नेपाली बजारमा ६० हजार रुपैंया भन्दा तल हुने तथा यसको प्रि-बुकिंग फेब्रुअरीको मध्यदेखि हुने जानकारी दिएको छ ।…