सरकारी जग्गा उपयोग गर्न बाटो खोल्ने गरी भूमी बैंकमा छलफल सुरु

काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नीजि सम्पत्ति उपयोग गर्ने र सरकारी जग्गाहरु उपयोग गर्ने हिसाबले बाटो खोल्दिनुपर्ने बताएकी छिन् । भूमी बैंकका बारेमा मन्त्रालयमा छलफल गर्दै यस्तो बताएकी हुन् । सबै जग्गाहरु प्रयोग गर्ने हिसाबले समावेश गरेर जानुपर्ने मन्त्री अर्यालको भनाइ थियो । उनले भनिन्, ‘नदि उकास, हैसियत बिग्रीएका…