अर्थमन्त्रीले भने- कुलमानलाई सामाजिक सञ्जालले नियुक्त गरेको होला, सरकारलाई थाहा छैन

काठमाडौं । सरकारका प्रवक्ताले नेपला विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको टिप्पणी गरेका छन् । सरकारको नियमित पत्रकार सम्मेलनका क्रममा बिहिबार अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले सामाजिक सञ्जालले दिएको नियुक्तिका बारेमा सरकारलाई थाहा नहुने बताए । पत्रकार सम्मेलनमा एक सञ्चारकर्मीको जिज्ञासामा उनले भने ‘ सामाजिक सञ्जालले…